सहकारीको ब्याज २३ प्रतिशतसम्म : ब्याजदर तोक्न सकिंदैन भन्छ नेपाल राष्ट्र बैंक !
नेपाल राष्ट्र बैंकले सहकारीको ब्याजदर तोक्न नसकिने जनाएको छ । खुला बजार अर्थनीतिलाई नेपालले आत्मसात् गरेकाले ब्याजदर तोक्न नमिल्ने बताइएको छ । सहकारी पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको ‘सहकारीमा …
Read More