लगातार बढ्दै सुनको मूल्य, आज १८ दिन यताकै महँगो !

काठमाडौँ – आइतबार सामान्य रुपमा बढेको सुनको मूल्य आज पनि बढेको छ। आइतबार तोलामा १ सय रुपैंयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार …

Read More

बाबुरामले बताए ओलीलाई आजै हटाउनुपर्ने ४ कारण !

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीबाट बिदा गरिनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग विश्वासको मत …

Read More

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

बनेपा – कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना …

Read More

यस्तो रह्यो अध्यक्ष पुष्पकमल दाहालको ५२ औँ एनिभर्सरी, तस्विर सहित!

काठमाडौँ, बैशाख २७ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उनकी पत्नी सीता दाहालको विवाह भएको ५२ वर्ष भएको छ।  ५२ औँ विवाह वर्षगाँठमा अध्यक्ष दाहालकी छोरीले …

Read More

विश्वासको मतःनेपालको संविधानको पहिलो अभ्यास

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठान्नु …

Read More

हरेक घण्टा ३ जना भन्दा बढीको निधन !

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ …

Read More

राजीनामाको शृंखला गण्डकीबाट शुरु !

काठमाडौँ – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष आज राजीनामा …

Read More

स्तनपान गराउँदा-गराउँदै आमाको प्राण गयो, थिचिदा निसासिएर छोरीले पनि गुमाइन् ज्यान !

एजेन्सी – स्तनपान गराइरहेकी आमाको निधन हुँदा निसासिएर एक बालिकाको पनि निधन भएको छ। अर्जेन्टिनामा स्तनपान गराइरहेको अवस्थामा निधन भएकी आमाबाट थिचिएर एक बालिकाको निधन भएको हो। घटना अर्जेन्टिना कोरिएन्टेसको …

Read More

छिट्टै बहुमतको नयाँ सरकार बन्ने नारायणकाजीको दावी !

गोरखा – नेकपा(माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनभित्रै बहुमतको नयाँ सरकार बन्ने बताएका छन् । सदरमुकाममा आज पत्रकारसँगको भेटघाटमा उनले ‘अध्यादेशबाट शासन गर्ने शासकीय शैलीका कारण पनि’ वर्तमान सरकारले …

Read More

चिनियाँ रकेट वायुमण्डलमा प्रवेश गर्नासाथ ध्वस्त, हिन्द महासागरमा खस्यो भग्नावशेष!

बेइजिङ, २६ बैशाख: चीनको लङ मार्च ५ बी रकेटका भग्नावशेष हिन्द महासागरमा आइतबार खसेको चिनियाँ अन्तरिक्ष इन्जिनियरिङ कार्यालयले जनाएको छ । गत अप्रिलमा प्रक्षेपण गरिएको उक्त रकेटले अन्तरिक्षमा चीनको पहिलो …

Read More