सांसदबाट हटाइएपछि गिरीले दिइन् सर्वोच्चमा रिट !

काठमाडौँ – सरिता गिरीले सर्वोच्च अदालतमा रिट दिएकी छन्। समाजवादी पार्टीले आफूलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरी हटाई सांसद पदबाट पनि हटाएपछि गिरीले सर्वोच्च अदालतमा रिट दिएकी हुन्। पार्टीले …

Read More

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज नेपाल आयल निगम लिमिटेडको कार्यालय अगाडि धर्ना दिइएको छ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण …

Read More

ऐश्वर्या राय र उनकी छोरीलाई पनि कोरोना सङ्क्रमण !

काठमाडौँ – बलिवुड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना भाइरसकाे सङ्क्रमणको पुष्टि भएको छ। आइतबार गरिएको परीक्षणबाट अभिनेत्री ऐश्वर्या र उनकी छोरी आराध्यामा पनि कोरोना …

Read More

‘पार्टी फुट्छ भनेर अहिले यता र उता दौडिनुभयो भने पछि पछुताउनुहुनेछ’

चितवन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताएका छन् । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टी …

Read More

दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएपछि…

पाल्पा – पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका- ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको …

Read More

हजुरबुवा भए बाबुराम: भने – ‘बल्ल हजूरबा भैयो’ ! [तस्विर]

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हजुरबुवा भएका छन् । आइतबार बिहान डा. भट्टराईका छोरी मानुसी र ज्याइँ जेकेन्द्रको पुत्रलाभ भएसँगै भट्टराई हजुरबुवा भएका हुन्। हजुरबुवा भएपछि खुशी व्यक्त गर्दै भट्टराईले …

Read More

तत्काल मौसम सुध्रिने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागले आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । गत बिहीबारदेखि सक्रिय रहेको मनसुन अझै केही दिनसम्म कायम …

Read More

अमेरिकी राष्ट्रपति ट्रम्प मास्क सहित पहिलो पटक सार्वजनिक !

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गरेका छन् । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आएका ट्रम्पले मास्कको प्रयोग उपयोगी छ …

Read More

‘महानायक’ प्रकरण बारे माग्ने बुढाले पहिलो पटक मुख खोले ! यसो भने…

काठमाडौँ – हाँस्य कलाकार केदार प्रसाद घिमिरेले अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको जिब्रो चिप्लेको बताएका छन्। ‘महानायक’ प्रकरणमा पहिलो पटक आफ्नो धारणा राख्दै उनले दीपाश्रीको मनमा पाप नभएको र उनको …

Read More

बाढीको उधुम, जताततै जलमग्न

महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन …

Read More