अब जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने !

काठमाडौँ – अब जुनसुकै बैंकको एटिएमबाट पैसा निकाल्दा पनि शुल्क नलाग्ने भएको छ। कोरोना भाइरसको त्रासका बीच सर्वसाधारणले कारोबारमा असहज परिस्थितिको सामना गर्न नपरोस् भनेर देशका बैंकर्स एसोसिएसनहरुको एक बैठकले …

Read More

काठमाडौँ उपत्यका छाड्नेको लर्को: तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडे !

काठमाडौँ – कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत …

Read More

प्रधानमन्त्रीले देशवासीका नाममा आज सम्बोधन गर्ने

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। देश मा कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला प्रधानमन्त्रीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका हुन्। प्रधानमन्त्रीले शुक्रबार अपरान्ह …

Read More

नेपाललाई लकडाउन गर्ने तयारी, उच्चस्तरीय समन्वय समितीको आकष्मिक बैठक डाकियो !

काठमाडौँ – ‘कोभिड–१९’को सङ्क्रमण भित्रिन नदिन सरकारले ‘लकडाउन’ गर्ने भएको छ। गृहमन्त्रालय निकटले श्रोतका अनुसार संक्रमण फैलन नदिन र संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न निश्चित अवधिसम्मका लागि सरकारले ‘लकडाउन’ गर्ने तयारी …

Read More

कोरोना त्रासले रित्तिँदै शहर, व्यवसाय चौपट

पोखरा – एक साताअघिसम्म दिनको लगभग रु १५ हजारसम्मको व्यापार गरेका नयाँबजारस्थित पारस रेस्टुराँ सञ्चालक गुरुदत्त पौडेल अहिले भने दिनको चार हजारसम्मको व्यापार गर्न पनि धौधौ भएको बताउँछन्। केही दिनयता …

Read More

कोरोना भाइरस: पर्सि देखि देशभरका सबै अदालत दुई साता बन्द !

काठमाडौँ – विश्वभरि नै फैलिरहेको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै देशभरका अदालतहरु बन्द हुने भएका छन्। शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले कोरोना …

Read More

भक्तपुरमा भित्रियो कोरोना परीक्षण गर्ने मेशिन, आइतबारदेखि सञ्चालनमा ल्याइने !

भक्तपुर – मध्यपुरथिमि नगरपालिकाले कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ । नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड–१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका …

Read More

सेनाले बनायो ४ सय शैयाको क्वारेन्टाइन, विभिन्न तीन जिल्लामा ६ सय व्यक्तिलाई राख्न सकिने

प्रदेश नम्बर १ मा नेपाली सेनाद्वारा ४ सय शैयाको क्वारेन्टाइन तयार पारेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले दिएका जानकारी अनुसार, प्रदेश सरकारसँगको समन्वयमा तीन ठाउँमा झन्डै साढे चार सय …

Read More

कोरोनाको प्रभावका कारण ह्वातै बढ्यो डलरको भाउ, आज इतिहासकै महँगो ! [विनिमयदर सहित]

काठमाडौँ – कोरोना भाइरसका कारण नेपाली रुपैयाँ इतिहासकै कमजोर भएको छ। कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्रमा असर परेसँगै नेपाली रुपैयाँ इतिहासकै कमजोर बन्न पुगेको हो। शुक्रबार नेपाल राष्ट्र बैंकले एक …

Read More

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

भक्तपुर – पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली स्थायी घर …

Read More