“अमेरिकाबाट यति ठूलो सहयोग आएकै थिएन, एमसिसी छाड्ने कुरै हुँदैन” – देउवा !
काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसी छाड्न नहुने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै देउवाले अमेरिकी परियोजना एमसिसी संसदबाट पास गर्ने पर्ने बताए। नवनिर्वाचित …
Read More