मेस्सी र रोनाल्डिन्हो बीचको त्यो भावनात्मक पुनर्मिलन … [तस्विर सहित]
एजेन्सी – पेप ग्वार्डियोलाले रोनाल्डिन्होलाई पक्कै पनि आवश्यक भन्दा छिटो बार्सिलोनाबाट निकाले। बार्सिलोनाको स्क्वाडमा विभिन्न परिवर्तन ल्याउनका लागि उनले त्यो कदम उठाएका थिए। लियोनेल मेस्सीले रोनाल्डिन्होसँग तीन वर्ष भन्दा बढी …
Read More