शीर्षस्थानको मिलानको सहज जित

एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको एसी मिलानले सहज जित हात पारेको छ । मिलानले घरेलु मैदानमा जिनोआलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षता यथावत राखेको हो । …

Read More

“रियल च्याम्पियन्स लिगको फाइनल पुगे बेन्जेमालाई बालोन डी’ओर जित्नबाट कसैले रोक्न सक्दैन”

एजेन्सी – ब्राजिलका लिजेण्ड र पूर्व ला लिगा फरवार्ड रिभाल्डो रियल म्याड्रिडका फ्रेन्च स्टार करिम बेन्जेमालाई यस वर्षको बालोन डी’ओरको मुख्य दाबेदार मान्छन्। उनका अनुसार यस वर्ष बेन्जेमाले बालोन ड’ओर …

Read More

बार्सिलोनालाई नराम्रो झड्का, पेड्रीका लागि यो सिजन सकियो !

एजेन्सी – सन् २०२१-२२ को सिजनको सुखद अन्त्य गर्ने तयारीमा रहेको क्याटलान क्लब बार्सिलोनालाई नराम्रो झड्का लागेको छ। क्लब युरोपा लिगबाट बाहिरिएकै दिन एक महत्वपूर्ण खेलाडी घाइते भएसँगै बार्सिलोनालाई नराम्रो …

Read More

राफयल सान्तोषको यो उत्कृष्ट गोल, जसले बार्सिलोनाको सपना चकनाचुर पार्यो ! [भिडियो सहित]

एजेन्सी – बिहिबार राति क्याटलान क्लब युरोपा लिगको सेमिफाइनल पुग्ने योजना सहित घरेलु मैदानमा जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्ट विरुद्ध उत्रियो। पहिलो लेगको खेल बराबरीमा टुंगिएको कारण बार्सिलोना जित निकाल्ने योजना …

Read More

विश्वकप छनौट: युक्रेन र स्कटल्याण्डबीचको खेल हुने मिती तय ! कहिले हुँदैछन् आमने-सामने ?

एजेन्सी – विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले फिफा विश्वकप कतार २०२२ को छनोट अन्तर्गत प्ले अफको युक्रेन र स्कटल्याण्डबीचको सेमिफाइनल खेलको मिति तय गरेको छ । रूसले युक्रेनमाथि आक्रमण …

Read More

उपाधि जित्ने एक मात्र अवसर पनि बार्सिलोनाले गुमायो, उपाधिविहिन् हुने पक्का !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना जारी सिजनमा उपाधिविहिन् हुने अन्ततः पक्का भएको छ। बिहिबार राति युरोपा लिगबाट बाहिरिएसँगै बार्सिलोना जारी सिजनमा उपाधिविहिन् हुने लगभग पक्का जस्तै भएको हो। बिहिबार राति …

Read More

युनाइटेडबाट लखेटिने भए रोनाल्डो !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड यति बेला नयाँ प्रशिक्षकको खोजिमा छ। युनाइटेडलाई दिर्घकालिन परियोजना सम्हाल्ने प्रशिक्षक चाहिएको छ। युनाइटेडको प्राथमिकतामा आयक्सका एरिक टेन ह्याग छन्। बेलायती मिडियाहरुको भनाईलाई …

Read More

युरोपा लिग जित्ने बार्सिलोनाको सपना चकनाचुर !

एजेन्सी – जर्मन प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफुर्टसँग घरेलु मैदानमा पराजित हुँदै क्याटलान क्लब बार्सिलोना युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । बार्सिलोना क्वाटरफाइनलको दोस्रो लेगमा घरेलु मैदानमा ३–२ ले तथा समग्रमा ४–३ …

Read More

युरोपा लिग खेलअघि बार्सिलोनालाई आयो खुसीको खबर, तीन खेलाडी मैदान फर्किने !

यूईएफए युरोपा लिगको क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार एफसी बार्सिलोनाले इनट्राक्ट फ्रान्कफर्टसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो लेगमा ड्युश बैंक पार्कमा १-१ गोलको बराबरी खेलेपछि सेमिफाइनलको टिकट बुक गर्न क्याटालान्सलाई जित आवश्यक हुनेछ। …

Read More

हारेपछि बार्यन खेल निर्देशक माथि हलमा-“प्रशिक्षकलाई वर्खास्त गर् नत्र तेरो बुढीलाई…..”

बायर्न म्युनिखका खेलकुद निर्देशक हसन सलिहामिडजिकका छोरा १९ वर्षीय निक सालिहामिजिकले इन्स्टाग्राममा ठूलो खुलासा गरेका छन्। आफ्नो पोष्टमा, युवा टोलीका खेलाडीले भिल्लारियल विरुद्ध बार्यन च्याम्पियन्स लिगबाट बाहिरिएपछि अपरिचितहरूले उनलाई पठाएको …

Read More