एक-अर्काको प्रशंसामा उत्रिए क्लोप र गार्डियोला, क्लोप भन्छन् – ‘पेप विश्वकै उत्कृष्ट प्रशिक्षक हुन्’
एजेन्सी – म्यानचेस्टर सिटीले आइतबार इतिहाड स्टेडियममा लिभरपुलको आथित्यता गर्दैछ। सिजनकै महत्वपूर्ण खेलमा सिटी र लिभरपुल आइतबार आमने-सामने हुन लागेका हुन्। आइतबार आमने-सामने हुँदा दुवै टोली एक-अर्कालाई पाखा लगाएर प्रिमियर …
Read More