“म्यानचेस्टर सिटीलाई सजिलै उपाधि जित्न दिँदैनौं”
एजेन्सी – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले म्यानचेस्टर सिटीलाई सहजै उपाधि जित्न दिने पक्षमा आफूहरु नभएको बताएका छन्। गएराति भएको खेलमा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वेष्ट ब्रोमसँग १–१ को …
Read More