ओलीको स्पष्टीकरण बाबुरामलाई चित्त बुझेन: भने- ‘अल्पज्ञान र अहंकारको भयंकर ककटेल देखियो’
काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिने कुनै छाँटकाँट नदेखिएको बताएका छन्। मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका जिज्ञासाहरूको जवाफ दिन प्रतिनिधिसभा पुगेका प्रधानमन्त्रीको …
Read More