रेशम चौधरीलाई साङ्लो लगाउनेलाई कारवाही गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले टीकापुर घटनाको अभियोगमा कैद सजाय भोगिरहेका सांसद रेशम चौधरीलाई उपचारका क्रममा साङ्लो लगाउनेलाई कारवाही गर्न निर्देशन दिनुभएको छ । उहाँले मुख्य सचिव लोकदर्शन रेग्मीलाई फोन गरी …

Read More

काठमाडौंमा बस दुर्घटना हुँदा सहचालकको ज्यान गयो, २० घाइते !

काठमाडौँ – बिहिबार काठमाडौंको गोकर्णमा भएको एक सडक दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। गाेकर्णकाे इटिचोकमा बा १ ख ८७४४ नम्बरको बस दुर्घटनाग्रस्त …

Read More

प्रभासद्वारा अभिनित ‘साहो’ को टिजर सार्वजनिक [भिडियो ]

एजेन्सी , बलिउडको चर्चित चलचित्र ‘बाहुबली’ मा काम गरेपश्चात एकाएक चर्चामा आएका साउथ स्टार प्रभास र नायिका श्रद्धा कपुर अभिनित चलचित्र ‘साहो’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ। टिजर हेर्दा …

Read More

कलाकार एवम बरिष्ट साहित्यकार गिरीश कर्नाडको निधन !

एजेन्सी , चलचित्र ‘टाइगर जिंदा हैं’ मा सलमान खानका साथमा देखिएका कलाकार एवम बरिष्ट साहित्यकार गिरीश कर्नाडको सोमबार बिहान ८१ बर्षको उमेरमा निधन भएको छ। उनि पछिल्लो केहि समय अघिदेखि …

Read More

श्रीमतीलाई इँटाले हिर्काएर हत्या

कपिलवस्तुको सिद्धार्थ क्याम्पसस्थित बुङ्ची टोल नजीकै एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । अत्यधिक मादक पदार्थ सेवन गरेर अपराह्न ४ बजेतिर आएका श्रीमान्लाई सामान्य गाली गर्न थालेकी श्रीमतीले …

Read More

नाइजेरियामा सवारी दुर्घटनामा परि मृत्यु हुनेको संख्या १८ पुग्यो !

नाइजेरियाको दक्षिणपश्चिम ओन्डो सहरस्थित  शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।बिपरित दिशाबाट आइरहेको मालबाहक ट्रकसंग राजधानी अबुजातर्फ आइरहेको यात्रुबाहक बस  ठोकिएको हो। दुर्घटना पश्चात बसमा …

Read More

पानी छोएको आरोपमा स्थानीय माथि खुकुरी प्रहार !

काठमाडौँ २६ जेठ , कागेश्वरी मनहरा–७, डाँछीका राजकुमार सार्की नाम गरेका व्यक्तिले पटक पटक सानो जात भनेर आफुलाई हेपेको र धाराको पानी छोएको आरोपमा स्थानीय सुनील नगरकोटीमाथी आवेसमा आएर खुकुरी …

Read More

कलाकार संघको अध्यक्षमा सरितालाई हराउदै बिजयी बने रबिन्द्र खड्का !

काठमाडौँ  जेठ २६ ,  सनिवार सम्पन्न भएको चलचित्र कलाकार संघको साधारण सभामा प्रतिष्पर्धी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराई २१८ मत प्राप्त गरी रबिन्द्र खड्का कलाकार संघको अध्यक्षमा निर्वाचित भएका …

Read More

जङ्गली च्याउ खाँदा २ बालिकाको मृत्यु,आठ बिमारी

पाल्पाको निस्दी गाउँपालिका–३ झिरुवासको सार्कीडाँडामा जङ्गली च्याउ खाँदा दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीया निर्मलासिंह ठकुरी र चार वर्षीया विष्णुसिंह ठकुरी रहेका छन् । उनीहरु दिदीबहिनी …

Read More

ट्र्याक्टर दुर्घटनामा ९ वर्षीय बालकको मृत्यु, १४ घाइते

बर्दियाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नंको ट्र्याक्टर दुर्घटना हुँदा गुलरिया–८ का नौ वर्षीय समुन लोधको शनिबार मृत्यु भएको छ । उनको …

Read More