आज राति १२ बजेबाट निशुल्क सेवा दिने नेपाल टेलिकमको घोषणा !

काठमाडौं । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् …

Read More

प्रधानमन्त्रीले राष्ट्रपतिसँग गरे भेटघाट

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ नियमित भेटघाट गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा आज नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य …

Read More

“ओलीले सरकार चलाउने वैधता गुमाए” – गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसक नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले सरकार चलाउने वैधता प्रधानमन्त्री केपी शर्मा ओलीले गुमाएको बताएका छन्। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ९पहिलो संशोधन) …

Read More

३३ हजारमा गरियो कोरोना परीक्षण, २६३ जना रेडजोनमा !

काठमाडौँ – कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल …

Read More

मन्त्रिपरिषदले पारित गरेका दुई अध्यादेश राष्ट्रपतिबाट पनि पारित, साँझनै जारी !

काठमाडौँ – सोमबार मन्त्रिपरिषद्ले पारित गरेका दुई अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट पारित भएको छ। मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीबाट पनि पारित …

Read More

दुबईबाट आएका एक पुरुषको आरडिटी रिपोर्ट पोजेटिभ, आइसोलनमा भर्ना !

काठमाडौँ – सल्यानमा गरिएको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ। शारदा नगरपालिका १ शीतलपाटी शिवजन माध्यमिक विद्यालयमा गर्ने क्रममा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो। …

Read More

“कोरोना नियन्त्रण गर्नुपर्ने समयमा ओलीले `बेमौसमी बाजा´ बजाए”

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना भाइरस महामारीका समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेमौसमी बाजा बजाएको आरोप लगाएका छन्। राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्ने सरकारको निर्णय प्रति टिप्पणी …

Read More

एसियाली बजारमा तेलको मूल्यमा फेरी ह्वातै घट्यो, सन् १९९९ यताकै न्यून विन्दुमा पुग्यो !

हङकङ – इन्धन भण्डारणको समस्या आएसँगै एसियाली बजारमा तेलको मूल्यमा सोमबार भारी गिरावट आएको छ । तेलको मूल्यमा विगत दुई दशकयताकै यो सबैभन्दा न्यून विन्दुमा पुगेको छ । अमेरिकी बेन्चमार्क …

Read More

काठमाडौँ बस्ने रामेछापबासीलाई सांसद श्रेष्ठले गरे यस्तो आग्रह!

काठमाडौँ – रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले रामेछापबाट काठमार्डौंमा आइ ज्याला मजदुरी गर्ने व्यक्तिहरुको समस्या सामाधान गरिने बताउनुभएको छ । उहाँले लकडाउनको कारण रामेछापबाट काठमाडौमा आइ ज्याला मजदुरी गर्ने …

Read More

“आफैँ बिरामी भएर पनि देशलाई कोरोनाबाट जोगायो भन्नुको साटो तथ्यहीन आरोप लगाइयो” – ओली

काठमाडौँ – “साधारणतया म सुत्न त चार घण्टा मात्रै सुत्छु तर शरीरमा जवान मिर्गाैला भएकाले उसको गति छिटो छ, उसको गतिमा अझैं मेरो गति मिल्न सकेको छैन ।” गत फागुन …

Read More