नेयमार फेरी बार्सिलोनामा ?
एजेन्सी – पेरिसे सेन्ट जर्मेन(पिएसजी)ले नेयमारलाई बार्सिलोना फिर्ता पठाउन चाहेको चर्चा शुरु भएको छ। विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले नेयमारलाई बार्सिलोना फिर्ता पठाउन पिएसजीले तयारी गरिरहेको बताएका हुन्। एल नेशनलका अनुसार …
Read More