राङनिक युनाइटेड आउने चर्चाले तरंग, क्लोपले भने – यो हाम्रो लागि राम्रो खबर होइन
एजेन्सी – म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा राल्फ राङनिक आउने चर्चाले युरोपमा तरंग पैदा भएको छ। जर्मनका विभिन्न क्लबमा आफ्नो व्यवस्थापन क्षमतालाई प्रमाणित गरिसकेका राङनिक युनाइटेड जाने चर्चाले क्लब फुटबलमा तरंग …
Read More