सुनको मूल्यले बनायो अहिले सम्म बन्न नसकेको रेकर्ड ! किन्ने भन्दा पनि बेच्नेको संख्या ह्वातै बढ्यो
काठमाडौँ – लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । …
Read More