कलाकार संघको अध्यक्षमा सरितालाई हराउदै बिजयी बने रबिन्द्र खड्का !
काठमाडौँ जेठ २६ , सनिवार सम्पन्न भएको चलचित्र कलाकार संघको साधारण सभामा प्रतिष्पर्धी सरिता लामिछानेलाई ५७ मत अन्तरले हराई २१८ मत प्राप्त गरी रबिन्द्र खड्का कलाकार संघको अध्यक्षमा निर्वाचित भएका …
Read More