चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न पुगेका फणिन्द्र नेपाल पक्राउ !

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। नेपाल विमानस्थलबाट ‘ग्रेटर नेपाल’को ब्यानर सहित पक्राउ परेका हुन्। अहिले उनलाई महानगरीय प्रहरी …

Read More

चितवन निकुञ्जमा थप एक गैंडाको मृत्यु, साउनयता मात्र १६ गैंडा मरे !

मरुठ खोलाको चुरे क्षेत्रको घाँचबाट लडेर घाइते भएको एक गैंडाको मृ-त्यु भएको छ। उक्त गैंडालाई मंसिर १२ गते हात्तीसहित गएका निकुञ्जका अधिकारीहरु, पशु प्राविधिकहरु र स्थानीयले उद्धार गरेका थिए। शुक्रबार …

Read More

“सरकारले गरेको काम कसैले देखेन”- प्रधानमन्त्री ओली !

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामको कहिले पनि चर्चा नगेरेको गुनासो गरेका छन्। आफ्नो नेतृत्वमा सरकारले गरेका सामाजिक उत्तरदायी तथा विकास निर्माणका कार्यको सूचिको …

Read More

उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा ढकाल विजयी

नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गरेका हुन् । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन …

Read More

:विप्लवको ‘क्रान्ति’मा भ्वाङ परिसक्यो”

काभ्रेपलाञ्चोक – पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेत्रविक्रम चन्दको ‘क्रान्ति’मा भ्वाङ परेको दाबी गरेका छन्। काभ्रेपलाञ्चोकको धुलिखेलमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चन्दले दावी गरेको क्रान्ति आजको आवश्यकता नभएकाले उक्त समूहका …

Read More

“नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले”

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको बताएका छन् । झापाको विर्तामोडस्थित सिद्धार्थ …

Read More

“पार्टीका नेताहरुको सम्पत्ति छानविन गर्न म तयार छु, तपाई तयार हुनुहुन्छ?”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुको जीवनशैलीको सम्बन्धमा अनुसन्धान गर्न आफू तयार रहेको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा …

Read More

प्रचण्डलाई च्यालेन्ज – ‘महाधिवेशनमा भिड्ने भए तयार छु, हिम्मत छ?’

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई महाधिवेशनमा चुनावी प्रतिस्पर्धामा उत्रिन चुनौती दिएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को …

Read More

“कमरेड ! आफ्नै छोरीलाई जिताउन मतपत्र च्यात्नु पर्ने लज्जास्पद अवस्थामा पुग्नु भएको बिर्सनुभयो?”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि गम्भीर नैतिक प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय …

Read More

चीनले भन्यो – ‘कोरोना भाइरस भारतबाट चीनमा र विश्वभर फैलिएको रहेछ’

एजेन्सी – चीनका वैज्ञानिकहरुले भारतबाट कोरोना भाइरस विश्वभर फैलिएको बताएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार चीनले कोरोना भाइरस चीनबाट नभई भारतबाट विश्वभर फैलिएको दावी गरेको हो। चिनियाँ एकेडेमी अफ साइन्सका …

Read More