लिभरपुललाई क्लोपको चेतावनी-‘युद्धका लागि तयार नभए लीड्सले काँच्चै खानेछ’
लिभरपुलका प्रबन्धक योर्गन क्लोपले आफ्ना खेलाडीहरूलाई बुधबार राति एनफिल्डमा हुने लीड्स युनाइटेड विरुद्धको खेलका लागि तयार रहन चेतावनी दिएका छन्। बक्सिङ डे म्याच हुनुपर्ने खेल कोभिड प्रकोपका कारण लीड्सले उक्त …
Read More