फुट्यो पीएसजी: एम्बाप्पे एकातिर मेस्सी र नेयमार अर्कोतिर !
विभिन्न रिपोर्टका अनुसार अर्जेन्टिनाका लियोनल मेस्सी क्लबमा आएपछि फ्रेन्च क्लब पेरिससेन्ट जर्मेन (पीएसजी) मा किलियन एमबाप्पेको अडान प्रभावित भएको छ। L’Équipe को अनुसार, फ्रान्सेली क्लबमा सामाजिक परिदृश्यमा एक ठूलो परिवर्तन …
Read More