रोनाल्डोलाई जाभीको झटारो-“अरुले तपाईं भनुन कि नभनुन्, आफैं मपाई भन्ने ?”
२०१७ मा जब क्रिस्टियानो रोनाल्डोले संसारलाई घोषणा गरे कि उनी संसारकै सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, पूर्व बार्सिलोना कप्तान जाभी त्यस कुरामा सहमत भएनन् र सार्वजनिक रूपमा भने। आफ्नो पाँचौ बालोन …
Read More