ब्राजिलियन रोनाल्डो भन्छन् – ‘बेन्जेमाले बालोन डी’ओर जित्नै पर्छ’
एजेन्सी – ब्राजिलका फुटबल लिजेन्ड रोनाल्डो नाजारियोले यस वर्षको बालोन डी’ओर रियल म्याड्रिडका करिम बेन्जेमाले जित्नु पर्ने बताएका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले बेन्जेमा बालोन डी’ओरको हकदार रहेको बताएका …
Read More