लापोर्टाले भने – ‘पिएसजी र सिटी जस्ता क्लबले दुख दिए, खेलाडी किन्न पनि गार्हो भयो’

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले राज्यको स्वामित्व रहेका क्लबहरुका कारण फुटबल दुषित हुँदै गएको बताएका छन्। एक सक्षात्कारमा आफ्ना भनाईहरु राख्नेक्रममा लापोर्टाले राज्यको स्वामित्व र नियन्त्रणमा राखेका …

Read More

लेवान्डोस्कीलाई सुझाव – ‘झुक्किएर पनि युनाइटेड नजानु, अहिले युनाइटेड भन्दा आर्सनल पनि राम्रो छ’

एजेन्सी – पूर्व प्रिमियर लिग स्ट्राइकर क्रिस सटनले रोबर्ट लेवान्डोस्कीका लागि म्यानचेस्टर युनाइटेड भन्दा आर्सनल राम्रो विकल्प हुन सक्ने बताएका छन्। एक टेलिभिजन कार्यक्रममा क्रममा सटनलले लेवान्डोस्कीका लागि युनाइटेड भन्दा …

Read More

“बार्सिलोनामा पूरा सिजन नपाएको मौका डेनमार्कमा पाएँ, धेरै खुसी छु”

एजेन्सी – मार्टिन ब्रेथवेट घाइते भएपछिको अवस्थाबाट फिर्ता भइसकेका छन्। बार्सिलोनामा मौका पाउन नसकेपनि ब्रेथवेटले युइएफए नेसन्स लिगमा डेनमार्कको तर्फबाट राम्रै मौका पाए। ब्रेथवेटले पाएको मौकालाई खेर पनि जान दिएनन्। …

Read More

म्याड्रिड अध्यक्ष भन्छन्-‘मलाई यो एम्बाप्पेको मतलब छैन, पीएसजी मै बसुन्’

रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले किलियन एमबाप्पेले पेरिस सेन्ट जर्मेनमा बस्न रियल म्याड्रिडलाई अस्वीकार गरेपछि पहिलो पटक सार्वजनिक रूपमा बोलेका छन्। पेरेजले एल चिरिन्गुइटोमा एक अन्तर्वार्तामा भने कि उनले सम्भावित …

Read More

आल्भेसले छाड्ने भए बार्सिलोना !

एजेन्सी – ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले दोस्रोपटक क्याटलान क्लब बार्सिलोना छाड्ने पुष्टि गरेका छन् ।आल्भेसले यसअघि सन् २०१६ मा बार्सिलोना छाडेर इटालियन क्लब युभेन्ट्स पुगेका थिए । त्यसछि आल्भेस …

Read More

“हालाण्ड त के हुन् र एम्बाप्पे नै भए पनि भनेको नमाने गार्डियोलाले बेन्चमा राख्दिन्छ्न्”

एजेन्सी – इङ्ल्यान्डका पूर्व स्ट्राइकर ग्याबी एग्बोनलाहोरको भनाईलाई मान्ने हो भने भर्खरै म्यानचेस्टर सिटीमा अनुबन्धित भएका एर्लिङ हालाण्ड बेन्चमा बस्न बाध्य हुन सक्छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा एग्बोनलाहोरले टोलीको रणनीति …

Read More

समर ट्रान्सफर विन्डोको सबै भन्दा महँगो खेलाडी को ? यस्तो छ सूची !

एजेन्सी – सन् २०२१-२२ को सिजन सकिसकेको अवस्थामा अहिले सबैको नजर ट्रान्सफर बजारमा छ। अहिले युरोपका सबै क्लबहरु उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी भित्र्याउने दौडमा छन्। समर ट्रान्सफर विन्डो मुख्य ट्रान्सफर …

Read More

फिफा विश्वकप २०२२: कुन महादेशबाट कुन राष्ट्र ? [सूची सहित]

एजेन्सी – एसियाली राष्ट्र कतारमा यसै वर्ष विश्व फुटबलको कुम्भमेला फिफा विश्वकप कतार २०२२ आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुदैछ । विश्वकप फुटबलको इतिहासमा पहिलोपटक खेलहरु विन्टर सिजनमा हुन …

Read More

ट्रान्सफर बजारमा लिभरपुलले झड्का दिएपछि युनाइटेड यता मोडियो !

एजेन्सी – गत सिजन अत्यन्तै कम्जोर प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेड आगामी सिजनका लागि अहिले देखि तयारीमा जुटिरहेको छ। युनाइटेडले नयाँ सिजनका लागि विभिन्न खेलाडीहरु भित्र्याउन चाहेको छ। युनाइटेड अहिले ट्रान्सफर …

Read More

माने र बायर्न बीच मौखिक सहमति भइसकेको खुलासा !

एजेन्सी – लिभरपुलका स्टार फरवार्ड साडियो मानेले प्रिमियर लिग छाड्ने लगभग पक्का भएको छ। माने र जर्मन च्याम्पियन्स बायर्न म्युनिख बीच मौखिक सहमति भएसँगै उनले लिभरपुल छाड्ने पक्का भएको हो। …

Read More