फ्री ट्रान्सफरमा विज्नाल्डम भित्र्याउने खोजिरहेको बार्सिलोनालाई पीएसजीको झड्का !

एजेन्सी – लिभरपुलका पूर्व खेलाडी जर्जिनियो विज्नाल्डमलाई फ्री ट्रान्सफरमा भित्र्याउने तयारीमा रहेको बार्सिलोनालाई झड्का लागेको छ। विज्नाल्डमलाई भित्र्याउने दौडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) पनि जोडिएपछि बार्सिलोनालाई धक्का लागेको हो। …

Read More

ब्राजिलमा हुने भनिएको कोपा अमेरिका ब्राजिलका खेलाडीहरुले नै बहिस्कार गर्ने !

एजेन्सी – ब्राजिलको राष्ट्रिय फुटबल टोलीका कप्तान क्यासेमिरोले टोलीका सबै सदस्यले अर्को साता ब्राजिलमै सुरु हुने भनिएको कोपा अमेरिका नखेल्ने संकेत दिएका छन् । शनिबार विहान इक्वेडरविरुद्ध विश्वकप छनोटको खेलमा …

Read More

रियल फर्किन बेलले एन्सेलोटीसँग कुरा गर्ने, कुरा नमिले फुटबलबाटै सन्यास लिने !

एजेन्सी – रियल म्याड्रिड खेलाडीका रूपमा ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शन कार्लो एन्सेलोटीको पालामा रहयो। रियल म्याड्रिडको प्रशिक्षकको रुपमा एन्सेलोटीको पहिलो बसाईमा बलेले धेरै नै राम्रो प्रदर्शन गरेका थिए। उनी एन्सेलोटी …

Read More

कामयाव रह्यो अब्दुल्लाहको रणनीति ?

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बिहीबार चाइनिज ताइपेइलाई २–० ले पराजित गर्यो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्ध मैत्रीपूर्ण खेलबाट सुरुवाती रोजाइमा दुई परिवर्तन …

Read More

विश्वकप छनोट: नेयमार चम्किए, ब्राजिलको जित !

एजेन्सी – स्टार फरवार्ड नेयमार जुनियरले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोटमा लगातार पाँचौ जित …

Read More

चेल्सीलाई च्याम्पियन्स लिग दिलाएका टुचेलको चेल्सी बसाईं लम्बियो !

एजेन्सी – जर्मन प्रशिक्षक थोमस टुचेलले इंग्लिस क्लब चेल्सीसँग थप तीन वर्षको सम्झौता नविकरण गरेका छन् । जनवरीमा चेल्सी आएर कठिन स्थितिमा क्लबलाई सम्हाल्दै च्याम्पियन्स लिग जिताएपछि उनको सम्झौता नविकरण …

Read More

कप्तान चेम्जोङ भन्छन् – नयाँ प्रशिक्षक आएपछि हामी सबैको कन्फिडेन्स बढ्यो’

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले नयाँ प्रशिक्षकको आगमन पश्चात टिमको प्रदर्शनमा परिवर्तन आएको बताएका छन्। शुक्रबार एन्फा मिडिया तथा मिडियाकर्मीहरुसँग कुराकानी गर्नेक्रममा कप्तान चेम्जोङले …

Read More

आज स्पेन र पोर्चुगल भिड्दै, खेल कुन च्यानलमा कति बेला हेर्ने ?

एजेन्सी – आउने शुक्रबार देखि शुरु लागिरहेको युरोपेली च्याम्पियनसिपको तयारीमा जुटेका पोर्चुगल र स्पेनले आज एक अर्काको सामना गर्ने भएका छन्। युरोपेली च्याम्पियनसिपको तयारी अन्तर्गत साविक विजेता पोर्चुगल र स्पेन …

Read More

चिलीविरुद्ध मेस्सीको पेनाल्टी गोल, थप गोल फर्काउन नसक्दा अर्जेन्टिना बराबरीमै रोकियो !

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी विश्वकप छनोटको पाँचौ चरणको अर्जेन्टिना र चिलीले बराबरी खेलेका छन् । सुरुवाती अग्रतालाई जोगाउन नसक्दा अर्जेन्टिनाले चिलीसँग १–१ गोलको बराबरी खेलेको …

Read More

अगुइरोका लागि ग्वार्डिओलाले झारेको आँशु नक्कली थियो ?

एजेन्सी – एक दशक म्यानचेस्टर सिटीमा बिताएका अर्जेन्टिनी फरवार्ड सर्जियो अगुएरो बार्सिलोना आइपुगेका छन्। अगुएरो फ्री ट्रान्सफरमा बार्सिलोना आइपुगेका हुन्। म्यानचेस्टर सिटीले पछिल्लो दशकमा हाँसिल गरेको सम्पूर्ण सफलतामा भूमिका निभाएका …

Read More