चलेन कतारी तेल पैसाको जादू, निराशजनक बराबरी मै रोकियो एम-एन-एम वाला पीएसजी !
पूर्व बार्सिलोना कप्तान लियोनल मेस्सीको च्याम्पियन्स लिग डेब्युमा पेरिस सेन्ट जर्मेन बेल्जियन क्लब क्लब ब्रुजसँग बराबरीमा रोकिएको छ। अग्रपङ्क्तिमा मेस्सी-नेयमार-एम्बाप्पेको ट्रियो उतारेको पीएसजीले सन्तोषजनक प्रदर्शन गर्न सकेन। स्टार खेलाडीले भरिपूर्ण …
Read More