फ्री ट्रान्सफरमा विज्नाल्डम भित्र्याउने खोजिरहेको बार्सिलोनालाई पीएसजीको झड्का !
एजेन्सी – लिभरपुलका पूर्व खेलाडी जर्जिनियो विज्नाल्डमलाई फ्री ट्रान्सफरमा भित्र्याउने तयारीमा रहेको बार्सिलोनालाई झड्का लागेको छ। विज्नाल्डमलाई भित्र्याउने दौडमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पीएसजी) पनि जोडिएपछि बार्सिलोनालाई धक्का लागेको हो। …
Read More