“बार्सिलोनाले रियललाई तर्साइरहेको छ, सात्तो लिरहेको छ”

एजेन्सी – बार्सिलोनाका पूर्व स्टार रिभाल्डोले बार्सिलोना उपाधि दौडहरुमा फिर्ता भएको बताएका छन्। हालसालै एक मिडियासँग बार्सिलोनाको पछिल्लो अवस्थाहरु बारे कुराकानी गर्नेक्रममा रिभाल्डोले बार्सिलोना उपाधि दौडहरुमा फिर्ता भएको बताएका हुन्। …

Read More

रोनाल्डोलाई घाटै-घाटा, गुम्ने भयो सबै बोनस ! कति गुम्ने भयो ?

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको अप्रत्याशित कम्जोर प्रदर्शनसँगै पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई ठूलो आर्थिक झड्का लाग्ने भएको छ। बेलायती मिडियाहरुका अनुसार युनाइटेडको कम्जोर प्रदर्शनसँगै रोनाल्डोले विभिन्न बोनसहरु गुमाउने …

Read More

समर ट्रान्सफर अगाडी नै बार्सिलोनालाई ठूलो सफलता, झनै घातक हुने भयो टोली!

एजेन्सी – ब्राजिलियन विङ्गर राफिना बार्सिलोना जान तयार भएका छन्। हाल प्रिमियर लिग क्लब लिड्स युनाइटेडमा रहेका राफिना आउने ट्रान्सफर विन्डोमा बार्सिलोना जान तयार भएका हुन्। राफिना बार्सिलोनासँग सम्झौता गर्नको …

Read More

रोनाल्डोका कारण युनाइटेड छाड्ने मुडमा रासफोर्ड, प्रतिद्वन्दी क्लब भने उछिट्याउने दाउमा !

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलले म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफोर्डलाई भित्र्याउने तयारी गरिरहेको खुलासा भएको छ। विभिन्न बेलायती मिडियाहरुले रासफोर्डमा आर्सनलको नजर रहेको दावी गरेका हुन्। बेलायती मिडिया ‘मिरर’ले …

Read More

चम्किए पुलिसिस, ह्याट्रिक गर्दै अमेरिकालाई विश्वकपमा छनौट गराए !

एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड क्रिष्टियन पुलिसिसको ह्याट्रिक सहयोगमा अमेरिकाले फिफा विश्वकप कतार २०२२ को कोन्काफ क्षेत्रको छनोटमा सानदार जित निकालेको छ । घरेलु मैदानमा अमेरिकाले पानमामाथि ५–१ को …

Read More

“सलाहले कुनै पनि हालतमा लिभरपुल छाड्न हुँदैन, छाडेभने शून्यमा झर्छन्”

एजेन्सी – लिभरपुलका पूर्व खेलाडी अल-हादजी डिउफले मोहम्मद सलाहलाई लिभरपुल नछाड्न सुझाव दिएका छन्। एक अन्तर्वार्ताका क्रममा अल-हादजी डिउफले सलाहलाई लिभरपुल छाडेर अन्यत्र नजान सुझाव दिएका हुन्। लिभरपुल छाडेर अन्यत्र …

Read More

जाभीको प्रशंसामा उत्रिए जेरार्ड, बार्सिलोनाले जाभीलाई प्रशिक्षक बनाएर सबैलाई झड्का दिएको दावी !

एजेन्सी – एस्टन भिल्लाका प्रशिक्षक तथा लिभरपुल लेजेण्ड स्टेभेन जेरार्डले जाभी हर्नान्डेजको खुलेर प्रशंसा गरेका छन्। एक अन्तर्वार्ताका क्रममा जेरार्डले बार्सिलोनाका प्रशिक्षक जाभीको खुलेर प्रशंसा गरेका हुन्। क्लबको वातावरणलाई राम्रोसँग …

Read More

क्यानडा ३६ वर्षपछि विश्वकपमा !

एजेन्सी – क्यानडा यसैवर्ष एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । जमैकामाथि सानदार जित निकाल्दै क्यानडाले एक खेल बाँकी छँदै कोन्काफ …

Read More

मेस्सी पीएसजीको औकात भन्दा माथिको खेलाडी भएको फाब्रेगासको दाबी !

सेस्क फाब्रेगासले रियल म्याड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएपछि पेरिस सेन्ट-जर्मेन (पीएसजी) फ्यानहरूबाट बार्सिलोनाका आफ्ना पूर्व टिममेट लियोनेल मेस्सीले पाएका सिट्टी बारे छलफल गरेका छन्। रियल म्याड्रिड विरुद्धको हारपछिको पहिलो …

Read More

क्लोप भित्र्याएर झनै घातक बन्ने रियलको योजना ! लिभरपुल छाडेर जालान् त स्पेन ?

एजेन्सी – जर्मन प्रशिक्षक योर्गन क्लोप प्रिमियर लिग क्लब लिभरपुलमा करियरकै उत्कृष्ट समय व्यतित गरिरहेका छन्। लिभरपुललाई च्याम्पियन्स लिग, प्रिमियर लिग सहित विभिन्न उपाधिहरु जिताइसकेका क्लोप सन् २०२४ सम्मका लागि …

Read More